Responsive Ad Slot

ताजा समाचार

latest

Cricket

Cricket

Football

nationalfootball

Gallery

Gallery

Badminton

Badminton

Copa America

Copa America

धेरै रुचाइएका

VIDEO

Video

फोटो फिचर

Gallery

अर्थ व्यापार

विज्ञान प्रविधि

एनपिएल लिगको अन्तिम खेल आज सुदूरपश्चिम र कर्णाली

No comments




नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल सम्पन्न भयो  ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९.१५ बजे सुरु भएको  खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने छन् ।  सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । दश अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ ।

कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ । आठ अङ्कसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अङ्कसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ ।

यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हा¥यो भने काठमाडौँ गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ ।  काठमाडौँ गुर्खाज पनि आठ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

खेलकुदलाई २ अर्ब, हरेक प्रदेशमा रंगशाला

No comments
https://ift.tt/2so4Gnu१५ जेठ, काठमाडौं । स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

क्रिकेटर ज्ञानेन्द्र मल्ल ईसेवाको ब्राण्ड एम्बेस्डर

No comments
https://ift.tt/2LARp3W१४ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल ईसेवाको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ईसेवाले मल्ललाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat