ब्राभोले तीन पेनाल्टी रोके, पोर्चुगललाई हराउँदै चिली फाइनलमा
No commentsJun 29, 2017
9:21 AMरोनाल्डोकी प्रेमिका गर्भवती, अक्टोबरमा ‘छोरी’ जन्माउने
No commentsJun 27, 2017
1:33 PMजर्मन मिडियाको दाबीः विश्वकप कतारमा गर्ने निर्णय गर्दा भ्रष्टाचार भयो
No commentsकन्फेडेरेशन कपः सेमिफाइनलमा पोर्चुगलले चिलीको सामना गर्ने
No commentsJun 26, 2017
9:43 AMसकियो हिमालयन बैंक गल्फ प्रतियोगिता २०१७
No commentsJun 25, 2017
7:53 PMरोनाल्डोले भने- जर्मनी र चिली कठिन प्रतिद्वन्दी
No commentsपाकिस्तानमा तीन टी-२० म्याच खेलाउने आईसीसीको निर्णय
No commentsJun 24, 2017
8:42 PMक्रिकेट नियममा ठूलो परिर्वतनः क्रिकेटरलाई पनि रातो कार्ड
No commentsअफगानिस्तान र आयरल्याण्डले पायो टेष्ट नेशनको मान्यता
No commentsJun 22, 2017
9:57 PMइजिप्टेली विंगर सलाह कीर्तिमानी मूल्यमा लिभरपुल जाँदै
No commentsJun 21, 2017
12:53 PMकोहलीसँगको मतभेदपछि भारतका प्रशिक्षक कुम्बलेले दिए राजीनामा
No commentsत्रिभुवन आर्मी फुटबल क्लबलाई ‘पल्सर’को साथ (तस्वीरसहित)
No commentsJun 20, 2017
7:38 PMपाकिस्तानका नयाँ ‘वासिम अक्रम’- मोहम्मद आमीर
No commentsयू-१९ विश्वकप छनोटका लागि १८ खेलाडी छनोट
No commentsJun 19, 2017
2:38 PMभारतले क्रिकेट हारेपछि फ्यानको आक्रोशः तोडफोड, नाराबाजी र पुत्ला दहन
No commentsभारतीय बलरलाई रुवाउने फखर जमान को हुन् ?
No commentsपाकिस्तान ‘मिनी विश्वकप’ च्याम्पियन
No commentsJun 18, 2017
11:33 PMअसार ४, २०७४- पाकिस्तानले डिफेन्डिङ च्याम्पियन भारतलाई १ सय ८० रनले पराजित गर्दै च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता जितेको छ । पाकिस्तानले मिनी विश्वकपको उपनाम पाएको यो उपाधि पहिलो पटक जितेको हो ।
३ सय ३९ रनको लक्ष्य पाएको भारत ओवल मैदानमा ३०.३ ओभरमा १ सय ५८ रनमा अलआउट भएपछि परम प्रतिद्वन्द्वीसँगको फाइनलमा लज्जास्पद हार बेहोरेको हो ।
भारतबाट हार्दिक पाण्ड्याले सर्वाधिक ७६ रन बनाए । सातौं नम्बरमा खेल्दै उनले ४३ बल खेली ४ चौका र ६ छक्का प्रहार गरे । तर रवीन्द्र जडेजासँग समझदारी मिलाउन नसक्दा उनी रनआउट भए । पाकिस्तानका मोहम्मद आमिरले सुरुमै ३ विकेट लिई भारतको इनिङ्सलाई तहस नहस बनाए । हसन अलीले पनि ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले फाइनलमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाई ३ सय ३८ रन बनायो । आफ्नो केवल चौथो वान डे अन्तर्राष्ट्रिय खेल्दै गरेका फाखर जमानले १ सय १४ रन बनाई पाकिस्तानलाई राम्रो स्थितिमा उभ्याए । यो उनको पहिलो वान डे शतक पनि हो । उनले ३ रनमै क्याच दिन पुगेका थिए, तर त्यो नो बल थियो ।
जमानले ओपनर अजहर अलीसँग पहिलो विकेटमा २३ ओभर भित्र १ सय २८ रन जोडी पाकिस्तानलाई राम्रो सुरुआत दिलाएका थिए । अली ७१ बल खेली ६ चौका र १ छक्का प्रहार गरी ५९ रनमा रनआउट भए । जमानले त्यसपछि बाबर आजमसँग दोस्रो विकेटमा ७८ रन जोडे ।
५२ बल खेली ४ चौका प्रहार गरेका आजमलाई केदार यादवले आउट गरे । पूर्व कप्तान सोएव मलिक १२ रन बनाई भुवनेश्वर कुमारको बलमा आउट भए । मोहम्मद हफिज ५७ र इमाद वासिमले २५ रनको नटआउट इनिङ्स खेल्दै पाँचौं विकेटमा ७१ रनको साझेदारी गरे ।
हफिजले ३७ बल खेली ४ चौका र ३ छक्का तथा वसिमले २१ बल खेली १ चौका र १ छक्का प्रहार गरे ।
http://ift.tt/eA8V8Jपाकिस्तानले रच्यो इतिहास, भारतलाई हराउँदै जित्यो च्याम्पियन्स ट्रफी
No commentsच्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानद्वारा भारतसामू ३३९ रनको लक्ष्य
No commentsक्रिकेटको ‘महाभिडन्त’: डेढ अर्ब मानिसको नजर भारत र पाकिस्तानमाथि
No commentsJun 17, 2017
7:38 PM
Sports News Channel of NEPAL.