Responsive Ad Slot

अचम्मित पार्ने मेस्सीका यी ६ रेकर्ड, जुन जो कोहीलाई तोड्न मुस्किल पर्छ !

No comments

Sep 29, 2017

एजेन्सी,
स्पेनिस बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी विश्व फुटबलका एक ठूला हस्ती हन् । यसमा कसैको दुई मत नहोला । फुटबलको जगतमा उनलाई ‘कीर्तिमानधारी’ फुटबलर भनेर पनि चिनिन्छ ।

आज हामीले उनै मेस्सीका केही यस्ता कीर्तिमानबारे चर्चा गर्दैछौं, जुन कुनै पनि समयमा तोडिन मुस्किल पर्ने देखिन्छ ।

रेकर्ड–१ : बार्सिलोनाका लागि सर्वाधिक गोल र असिस्ट

३० वर्षीय अर्जेन्टिनी मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । त्यत्ति मात्रै हैन, उनले गोलका लागि सर्वाधिक अवसर सिजर्ना खेलाडीमा आफूलाई उभ्याएका छन् । मेस्सीले बार्सिलोनाका लागि ५ सय ८७ खेल खेलेर ५ सय १० गोल गरिसकेका छन् । त्यसैगरी, १ सय ९४ गोलका लागि पास मिलाएका छन् ।

रेकर्ड–२ : सबै टोलीविरुद्ध गोल

मेस्सी त्यस्ता खेलाडी हुन्, जसले स्पेनिस ला लिगाको २०१२–०१३ को सिजनमा सबै टोलीविरुद्ध गोल गरेका छन् । र, उनी यसमा एक्ला खेलाडी हुन् । त्यसबेला मेस्सीले खेलेका २१ वटै खेलमै उनले गोल गरेका थिए । यो रेकर्ड सायदै तोडिएला ।

रेकर्ड–३ : पाँचपटकका बालोन डि’ओर विजेता

मेस्सी ती एक मात्र खेलाडी हुन्, जसले विश्व फुटबलकै सर्वाधिक ठूलो मानिने अवार्ड बालोन डि’ओर पाँचपटकसम्म जितेका छन् । उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ यो अवार्ड जितेका थिए । उनका प्रतिद्वन्द्वी रोनाल्डोले हालसम्म यो अवार्ड चारपटकसम्म हात पारेका छन् ।

रेकर्ड–४ : ला लिगाको एउटै सिजनमा ५० गोल

ला लिगाको एकै सिजनमा ५० गोल हान्ने मेस्सी एक मात्र खेलाडी हुन् । उनले सन् २०११–२०१२ को सिजनमा ५० गोल गरेका थिए । ठूला प्रतियोगितामा मेस्सीको यो रकेर्ड असामान्य हो ।

रेकर्ड–५ : बार्सिलोनाका लागि एकै सिजनमा ७३ गोल

गजबको कुरा– विश्व फुटबलको इतिहासमा एकै सिजन सबैभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मेस्सी नै हुन् । उनले सन् २०११–२०१२ मा ७३ गोल गरेका थिए । ५० लिग गोल, तीन कप गोल, १७ अन्तर्राष्ट्रिय गोल र ३ गोल अन्य त्यसमा समावेश छन् ।

रेकर्ड–६ : एक वर्षमा क्लब र देशका लागि ९१ गोल

मेस्सीका नाम अर्को पनि अचम्मति पार्ने रेकर्ड छ । सन् २०१२ मा मेस्सीले बार्सिलोना र अर्जेन्टिनाका लागि गरेर कूल ९१ गोल हानेका थिए । जुन फुटबलकै इतिहासमा दुर्लभ रेकर्ड मानिन्छ । मेस्सीको यो रेकर्ड तोड्न जो कोहीलाई मुस्लिक पर्छ ।

The post अचम्मित पार्ने मेस्सीका यी ६ रेकर्ड, जुन जो कोहीलाई तोड्न मुस्किल पर्छ ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

यिनी हुन भारतलाई २ गोल हान्दै धुलो चटाएर नेपाललाई साफ च्याम्पियनसिप जिताउने ‘ दिनेश ‘

No comments

काठमाडौं, असोज १२ – बुधबार सम्पन्न भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल, भारत, बंगलादेश र भुटान ४ वटै देशले उपाधीमा दावेदारी पेश गरेका थिए ।

सबै देशको ६ अंक भएको अवस्थामा नेपालको खेल भारतसँग थियो । उपाधी जित्न बुधबार नेपालले भारतलाई जितेर मात्रै हुने थिएन, बंगलादेश र भुटानको खेलको नजिताले पनि भूमिका खेल्थ्यो ।

बुधबार दिउँसोको खेल नेपालले जस्तो चाहेको थियो त्यस्तै भयो, अर्थात बंगलादेशले भुटानलाई हरायो । नेपालले उपाधी जित्नको लागि भारतलाई हराउन बाँकी थियो ।

फुटबलको सुविधासम्पन्न वातावरणमा फुटवलको प्रशिक्षण गरिरहेका र दक्षिण एसियामा नभइ एसियामा आफूलाई बलियो टिमको रुपमा रुपान्तरण गर्दै लगेको भारतविरुद्ध जित निकाल्नु १८ वर्षमुनिको नेपाली टोलीलाई सजिलो थिएन । तर हरेक खेलमा एउटा हिरो हुन्छ भनेझैँ बुधबारको खेलमा पनि नेपालका दिनेश हेन्जन हिरो बनेर निस्किए ।

ढुक्ढुकीका बिचमा दिनेशले भारतलाई दुई गोल ठोक्दै सारा नेपालीलाई खुशी दिए । बिहीबार नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भएको स्वागतमा पनि सबैको नजरमा दिनेश नै परे ।

बुधबारको खेलमा हिरो बनेर नेपाललाई उपाधी दिलाएका दिनेशलाई सञ्चारमाध्यमले घेरे । तर दिनेश भने पत्रकारकासामु निकै लजाए । निकै बल गरेपछि हेम्जनले बल्ल केही खोले ।

खेल सुरु हुनुअघि भारतविरुद्ध गोल हान्छु जस्तो लागेको थियो ? उज्यालो अनलाइनको प्रश्नमा हेम्जनले भने ‘भारतसँग खेल्न मैदान छिर्नुअघि नै मैले आज गोल त हान्छु भन्ने लागेको थियो, र जे सोचेको थिएँ त्यै भयो निकै खुशी छु, एक त हरेक गोल महत्वपूर्ण हुन्छन्, त्यसमाथि भारतविरुद्धको गोल त झनै महत्वपूर्ण नी ।’

The post यिनी हुन भारतलाई २ गोल हान्दै धुलो चटाएर नेपाललाई साफ च्याम्पियनसिप जिताउने ‘ दिनेश ‘ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

यू- १८ टोली काठमाडौं फर्कियो

No comments

Sep 28, 2017

http://ift.tt/2wYKP3p १२ असोज, काठमाडौं । भुटानको थिम्पुमा बुधबार सम्पन्न अठार वर्ष मुनीको साफ फुटबल प्रतियोगिता बिजेता नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । बिहीबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका नेपाली खेलाडीलाई स्वागत

भारतलार्इ हराउँदै नेपाल बन्यो यू-१८ साफ च्याम्पियन

No comments

Sep 27, 2017

http://ift.tt/2xLqy0j विजयी भएपछि खुसी मनाउँदै नेपाली फुटबल टोली । तस्वीर: गोल नेपाल ११ असोज, काठमाडौं । भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ

भारतमाथि २–० को सानदार जित सँगइ,नेपालले साफ यू १८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

No comments

नेपालले साफ यू १८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानमा जारी प्रतियोगिताको अन्तिम दिन आज दुवै खेल आफु अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यू १९ को उपाधि जितेको थियो ।

राउन्ड रोविनको अन्तिम खेलमा आज भारतलाई २–० ले हराएपछि नेपाल विजेता बनेको हो । त्यसअघि बंगलादेशले नेपालका लागि उपाधि जित्ने बाटो तयार पारिदिएको थियो । नेपाल र भारतको खेलअघि बंगलादेशले भुटानलाई २–० ले हराएपछि नेपालको उपाधि जित्ने सम्भावना बनेको थियो ।

यदि त्यो खेल भुटानले जित्यो भने अन्तिम खेलअघि नै नेपाल उपाधि दौडबाट बाहिरिसक्ने थियो । सहभागी पाँच टोलीमा राउन्ड रोविनपछि सर्वाधिक अंक प्राप्त गर्ने टोली विजेता भएको हो । नेपाल र बंगालदेशको बराबरी ९ अंक भएमा हेड टु हेडका आधारमा नेपाल विजेता चुनिएको हो । पहिलो खेलमा भुटानसँग पराजित नेपाललले बाँकी सबै टोलीलाई हराएको थियो ।

नेपालसँग हारेको बंगलादेशले बाँकी टोलीलाई पराजित भएको थियो । हेड टु हेडका आधारमा बंगलादेशलाई हराएका कारण नेपाल च्याम्पियन बनेको हो ।भारतलाई हराउन दुवै गोल दिनेश हेन्जनले गरेका थिए । फ्रिकिकमा आएको बललाई वन टचमा दिनेशले गोल गरे । उनले नै ३७ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट राम्रो गोल गर्दै अग्रता दोब्बर गरेका थिए । दिनेशले ६ यार्ड बक्सको दाँया तर्फबाट फार पोस्टमा भारतीय गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए ।

The post भारतमाथि २–० को सानदार जित सँगइ,नेपालले साफ यू १८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

दूधे गोल्ड कपको उपाधि चर्च ब्वाइज युनाइटेेडलाई

No comments
http://ift.tt/2wU4sKd ११ असोज, झापा । झापाको शिवसताक्षी नगरपालिकामा भएको दूधे गोल्ड कपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले हात पारेको छ । सडन डेथमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८-७ गोल अन्तरले हराउँदै

दूधे गोल्ड कपः उपाधिका लागि एपीएफ र चर्च ब्वाइज भिड्ने

No comments

Sep 25, 2017

http://ift.tt/2wNDYd5 ९ असोज, झापा । शसस्त्र प्रहरीको एपीएफ क्लब झापाको शिवसताक्षी नगरपालिकामा जारी दूधे गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । उसले उपाधिका लागि चर्च ब्वाइज युनाइटेड, काठमाडौंसँग प्रतिष्पर्धा गर्नेछ । सोमबार

युरोपका घातक स्ट्राइकर को हुन् ? मेस्सी ? डिबाला ? फल्काओ ?

No comments
http://ift.tt/2yBeb5b ९ असोज, काठमाडौं । ६ खेलमा ६ गोल गर्ने प्रिमियर लिगका ३ स्ट्राइकरबीच यस सिजनको प्रिमियर लिगमा गोल्डेन बुटका लागि प्रतिस्पर्धा हुने देखिएको छ । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो एग्यूरो, चेल्सीका

अभ्यास खेलमा नेपालको पहिलो हार

No comments
http://ift.tt/2jX0qKL९ असोज, काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले चौथो अभ्यास खेलमा हार व्यहोरेको छ । सोमबार भएको खेलमा नेपाल सेन्टर फर स्पोर्टस् साइन्सको टिमसँग ५ रनले पराजित भएको हो

लिगलिगे दौडको उपाधि नेपाली सेनाका रानाभाटलाई

No comments
http://ift.tt/2xvkoj4 ९ असोज, गोरखा । गोरखामा सोमवार भएको लिगलिगे दौडको नवौं संस्करणको उपाधि नेपाली सेनाका खगेन्द्र बहादुर रानाभाटले जितेका छन् । चेपे र मस्र्याङदी दोभानबाट लिगलिगकोट सम्मको १३.५ किलोमिटरको दुरी १ घण्टा

अष्ट्रेलियालाई हराउँदै भारत वनडे र्‍याङकिङको शीर्ष स्थानमा उक्लियो

No comments
http://ift.tt/2xpC162 ९ असोज, काठमाडौं । भारतले इन्दौरमा भएको तेस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई ५ विकेटले हराएको छ । यससँगै दुई खेल अघि नै पाँच म्याचको श्रृखला ३–० ले आफ्नो पक्षमा पारेको भारत

नेइमारको अनुपस्थितिमा पीएसजीको विजयी यात्रामा पूर्णविराम

No comments

Sep 24, 2017

http://ift.tt/2xZymwz८ असोज, काठमाडौं । फ्रान्सको लिग वानमा पेरिस सेन्ट जर्मेनको विजयी यात्रामा पूर्णविराम लागेको छ । शनिबार राति भएको खेलमा मोन्टपेलियरले नेइमार विनाको पीएसजीलाई गोलरहित बराबरीमा रोकेको हो । नेइमार खुट्टाको

सिटीले शानदार जित निकाल्दा प्यालेसले बनायो नचाहेको रेकर्ड

No comments
http://ift.tt/2xnrTLl८ असोज, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले क्रिष्टल प्यालेसमाथि ५–० को शानदार जित हात पारेको छ । तर, प्यालेसले भने नचाहेको रेकर्ड बनाएको छ । प्यालेस इंग्लिस फुटबल लिगमा सिजनको

बार्सिलोनाको लगातार छैठौं जित

No comments
http://ift.tt/2fjftt2८ असोज, काठमाडौं । दुई उपहार गोलको मद्दतमा बार्सिलोनाले गिरोनालाई हराएको छ र स्पेनिस ला लिगामा लगातार छैठौं जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले ला लिगामा पहिलो सिजन खेलिरहेको गिरोनालाई

म ‘ज्याक अफ अल मास्टर अफ नन्’ हुँः प्रचण्ड

No comments

Sep 23, 2017

http://ift.tt/2wIy8cW ७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलाडीका रुपमा आफू ‘ज्याक अफ अल मास्टर अफ नन्’ भएको बताएका छन् । अखिल नेपाल खेलकुद महासंघको शुभकामना आदान-प्रदान कार्यक्रममा

एथ्लेटिको मड्रिडको अपराजित यात्रा कायमै

No comments
http://ift.tt/2fi54Ox ७ असोज, काठमाडौं । सेभियालाई पराजित गर्दै एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिकोले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । एथ्लेटिकोेको

अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित, शरदको शतक

No comments
http://ift.tt/2wJiwWM ७ असोज, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङबिरुद्धको खेलको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो जित हासिल गरेको छ । चेन्नईमा रहेको नेपाली टोलीले

रुपन्देहीलाई हराउँदै एपीएफ दूधे गोल्ड कपको सेमिफाइनलमा

No comments
http://ift.tt/2wNuk5x ७ असोज, झापा । झापामा जारी प्रथम दूधे गोल्ड कप अन्तर्गत शनिबार भएको पहिलो चरणको अन्तिम खेलबाट रुपन्देही-११ लाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले २-१

तामिलनाडू ‘ए’विरुद्ध शरदको शतक

No comments
http://ift.tt/2xvj9ls फाइल फोटो ७ असोज, काठमाडौं । नेपालले शरद भेषावकरको शतकको मदतमा तामिलनाडू ‘ए’सामू ३१२ रनको लक्ष्य प्रस्तुत गरेेको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । पहिले ब्याटिङ

उत्कृष्ट खेलाडीको मनोनयनमा रोनाल्डो र मेस्सीसँगै नेइमार पनि

No comments

Sep 22, 2017

http://ift.tt/2yuPDL9 ६ असोज, काठमाडौं । फिफा उत्कृष्ट फुटबलरको मनोनयनमा क्रिष्टियानो रोनाल्डो, लिओनल मेस्सीसँगै नेइमार पनि परेका छन् । गत सिजन यो अवार्ड रोनाल्डोले जितेका थिए । नेइमार यसै सिजन कीर्तिमानी मूल्यमा बार्सिलोना

आर्मीलाई हराउँदै मोरङ दूधे गोल्ड कपको सेमिफाइनमा

No comments
http://ift.tt/2hnFonW ६ साउन, झापा । झापाको शिवसताक्षीमा जारी प्रथम दूधे गोल्डकपमा मोरङ-११ सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दूधे खेल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै मोरङले

रियल मड्रिडले यो सिजनमाथि विश्वास गर्नुपर्ने ६ कारण

No comments
http://ift.tt/2hjjNNk फुटबलमा सबै सम्भव हुन्छ र, यसका लागि कुनै टिम छ भने त्यो हो रियल मड्रिड । जिनेदान जिदानलाई थाहा छ कि यो सिजनमा खेल्न धेरै बाँकी छ र सुरुवातमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग

हिमालयन शेर्पा दूधे गोल्डकपको सेमिफाइनलमा

No comments

Sep 21, 2017

http://ift.tt/2yfOq9E ५ असोज, झापा । झापाको शिवसताक्षी नगरपालिकामा जारी दूधे गोल्डकप फुटबलमा घरेलु टोली रमपम झापा-११ लाई हराउँदै हिमालयन शेर्पा क्लव सेमिफाइनलमा पुगेको छ । उसले झापालाई टाइब्रेकरमा ३-२ गोल अन्तरले हराएको

ज्ञानेन्द्रको शतक, मायलापुरमाथि ५१ रनको जित

No comments
http://ift.tt/2xjQGgz ५ असोज, काठमाडौं । उपकप्तान ज्ञानेन्द्र मल्लको शतकसँगै नेपालले दोस्रो अभ्यास खेलमा मायलापुर रिसेप्सन क्लबमाथि ५१ रनको जित हात पारेको छ । नेपालले दिएको २५२ रनको लक्ष्य पछ्याएको मायलापुरले ५० ओभरमा

घरेलु मैदानमै हार्‍यो रियल मड्रिड

No comments
http://ift.tt/2jLAKAP५ असोज, काठमाडौं । अन्तिम समयमा एन्टोनिओ सानाबारियाले गरेको गोलको मदतमा यिल बेटिसले ला लिगमा रियल मड्रिडमाथि बेर्नाबाउमा १९ वर्षपछि जित हात पारेको छ । रियलको यो सिजनको पहिलो हार

दूधे गोल्डकपमा चर्च ब्वाइजको विजयी सुरुवात

No comments

Sep 20, 2017

http://ift.tt/2wGtNlJ ४ असोज, झापा । झापामा बुधबारदेखि सुरु भएको सिजनको पहिलो दूधे गोल्ड कपमा जित निकाल्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा घरेलु टोली दूधे युनाइटेडलाई ३-०

महेन्द्रसिंह धोनी भारतको तेस्रो ठूलो पद्म भूषण अवार्डका लागि सिफारिस

No comments
http://ift.tt/2xgmqDq ४ असोज, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई देशकै तेस्रो ठूलो नागरिक पुरस्कार पद्म भुषणका लागि सिफारिस गरेको छ । बीसीसीआईका एक वरिष्ठ अधिकारीले पुष्टि

पाल्पा जिल्लास्तरीय हाफ म्याराथुनको उपाधी चित्रबहादुरलाई

No comments
http://ift.tt/2xhcbi9 ४ असोज, पाल्पा । ‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ पाल्पामा आयोजित जिल्लास्तरीय खुल्ला दौड -हाफ म्याराथुन) प्रतियोगिताको उपाधी चित्रबहादुर गाहाले जितेका छन् । मदन भण्डारी स्पोर्टस ऐकेडेमी पाल्पाले विजया दशमीको

सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता पोखरामा

No comments
http://ift.tt/2xQS79F ४ असोज, पोखरा । पोखरामा सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । असोज २१ गतेदेखि २८ गतेसम्म सर्वाधिक राशीको सेभेन ए साइड फुटबल प्रतियोगिता गर्न लागिएको

एइबरविरुद्ध मेस्सीको चार गोल, नाउक्याम्पमा ३०१ गोलको आँकडा पार

No comments
http://ift.tt/2xduBCN४ असोज, काठमाडौं । लिओनल मेस्सीको चार गोलसँगै बार्सिलोनाले एइबरलाई हराएको छ र स्पेनिस ला लिगामा विजयी यात्रा कायमै राखेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ गोल अन्तरले

बलरहरुको अलराउण्ड प्रदर्शनपछि पहिलो अभ्यास खेलमा नेपालको जित

No comments

Sep 19, 2017

http://ift.tt/2ymfJzK फाइल तस्वीर ३ असोज, काठमाडौं । बलरहरुको अलराउण्ड प्रदर्शनको सहयोगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको चेन्नईमा सम्पन्न पहिलो अभ्यास खेल १ सय ५३ रनले जितेको छ । एसआरएम

डडेल्धुरामा फुटबल र क्रिकेट रंगशाला बन्ने

No comments

Sep 18, 2017

http://ift.tt/2w2z9Za २ असोज, डडेल्धुरा । डडेल्धुरा खेलकुद बिकास समितिले जिल्लामा फुटबल र क्रिकेटका दुई रंगशाला निर्माण गर्ने भएको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी राष्ट्रिय स्तरका दुई रंगशाला निर्माणको बिस्तृत अध्ययन

हकङकविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, ललित र सुशील नयाँ अनुहार

No comments
http://ift.tt/2xfOvML २ असोज, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हकङकविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नयाँ अनुहारका रुपमा ललित भण्डारी र सुशील कँडेल छन् । ललित लेफ्ट आर्म मिडियम

तेस्रो मन्थली कप फुटबल असोज ५ देखि

No comments
http://ift.tt/2f4Zz5s २ असोज, रामेछाप । तेस्रो मन्थली नगरपालिका कप खुला पुरूष फुटबल प्रतियोगिता असोज ५ गतेदेखि सुरु हुने भएको छ । दीपशिखा ब्वाइज युनाइटेड क्लब र मन्थली नगरपालिकाको संयुक्त आयोजनामा प्रतियोगिता हुन

लुकाकुले पूर्वक्लबविरुद्ध गोल गर्दा युनाइटेडको सहज जित

No comments
http://ift.tt/2f3SNwN२ असोज, काठमाडौं । रोमेलु लुकाकुले पूर्व क्लबविरुद्ध गोल गर्दा म्यानचेष्टर युनाइटेडले एभर्टनमाथि सहज जित हात पारेको छ । यो जितसँगै युनाइटेडले लिग लिडर म्यानचेष्टर सिटीसँग अंक बराबरी गरेको छ

बेलको गोलसँगै रियल मड्रिड विजयी

No comments
http://ift.tt/2wohE9V २ असोज, काठमाडौं । ग्यारेथ बलको गोलको मदतमा रियल मड्रिडले रियल सोसिडाडलाई हराएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले ३–१ को जित निकाल्दै रियल सोसिडाडको विजयी यात्रामा रोक लगाएको

चेल्सी र आर्सनलले अंक बाँडे

No comments

Sep 17, 2017

http://ift.tt/2jBqhbb १ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । आइतबार भएको खेलमा चेल्सी र आर्सनलले गोलसहित बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा

डिबालाको हृयाट्रिकसँगै युभेन्टसको जित

No comments
http://ift.tt/2fbGB0H १ असोज, काठमाडौं । पाउलो डिबालाको हृयाट्रिकको मदतमा सासुओलोलाई हराउँदै युभेन्टसले इटालियन सिरिएमा विजयी यात्रा कायमै राखेको छ । आइतबार भएको खेलमा युभेन्टसले सासुओलोलाई ३-१ गोल अन्तरले हराएको हो । सासुओलोको घरेलु

डेम्बेले चार महिना मैदान बाहिर रहने

No comments
http://ift.tt/2fcxq0c १ असोज, काठमाडौं । बार्सिलोना फवार्ड ओस्मान डेम्बेले झण्डै चार महिना मैदान बाहिर रहने भएका छन् । यसै सिजन बोरुसिया डर्टमुण्डबाट १३५ मिलियन पाउण्डमा बार्सिलोना आएका उनी शनिबार गेटाफे विरुद्धको खेलका

हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन, यू-१९ एसिया कपका लागि छनौट

No comments
http://ift.tt/2xqtNu4 १ असोज, काठमाडौं । यू-१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा हङकङ ५ विकेटले पराजित भयो । उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी

च्याम्पियन बन्न हङकङले नेपाललाई दियो ७७ रनको लक्ष्य

No comments
http://ift.tt/2xqtNu4 १ असोज, काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजनको उपाधिका लागि हङकङले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले

चोटका कारण डेम्बेले ३ साता मैदानबाहिर

No comments
http://ift.tt/2x9BWBb गेटाफेमा ओस्मान डेम्बेलेका लागि उत्कृष्ट सुरुवात हुन सकेन । हृयामस्टि्रङको चोटका कारण उनी २५ मिनेटमै सब्सिच्युड भए । च्याम्पियन्स लिगमा युभेन्टसबिरुद्धको उत्कृष्ट प्रदर्शन पनि बार्सिलोनाका लागि यी फ्रान्सेली युवा स्टारले ला

नेपालको पहिलो फिफा रेफ्री स्वर्गीय रुपकराज शर्माको स्मृतिमा साइकल र्‍याली हुने

No comments
http://ift.tt/2h93CSH १ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा पहिलो नेपाली फिफा रेफ्री रुपकराज शर्माको बिमान दुर्घटनामा परि मृत्यु भएको २५औं स्मृति दिवसमा साइकल र्‍याली आयोजना हुने भएको

मिरा राईले जितिन् बेलायतको प्रख्यात ‘बेन नेभिस अल्ट्रा’ दौड

No comments
http://ift.tt/2ha4Yc5 १ असोज, काठमाडौं । नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् । निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फ पहिलो भइन् । आयोजकका

ह्याट्रिकसँगै एग्युरो बने ‘लेजेन्ड’

No comments
http://ift.tt/2wy7TAY१ असोज, काठमाडौं । सर्जिओ एग्युरोको ह्याट्रिकको मद्दतमा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डमाथि शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा सिटीले वाटफोर्डलाई ६–० गोल अन्तरले हराएको

बार्सिलोनाको विजयी यात्रा कायमै

No comments
http://ift.tt/2w1Ss4u१ असोज, काठमाडौं । पाउलिन्होको गोलको मद्दतमा बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ र स्पेनिस ला लिगामा विजयी यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–१ गोल अन्तरले

उपाधिका लागि नेपाल र हङकङ भिड्दै (भिडियोसहित)

No comments
http://ift.tt/2xqtNu4१ असोज, काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजनको उपाधिका लागि अहिले नेपाल र हङकङ भिडिरहेका छन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २६.५ ओभरमा ६ विकेट गुमाएर ७१ रन

मलेसियामाथि नेपालको १० विकेटको जित, उपाधि भिडन्त हङकङसँग

No comments

Sep 16, 2017

http://ift.tt/2ye3Bkp ३१ भदौ, काठमाडौं । मलेसियामाथि १० विकेटको शानदार जित हात पार्दै नेपाल एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि हङकङसँग खेल्नेछ । शनिबार भएको सेमिफाइनलमा

नेपाली क्रिकेट टोली भोलि चेन्नई जाने

No comments
http://ift.tt/2wwU1Xy ३१ भदौ, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका नेपाली क्रिकेट टोली भोलि भारतको चेन्नई जाने भएको छ । पारस खड्काको कप्तानीमा रहेको १८ सदस्यीय टोली भोलि विहान ९ः५० मा चेन्नई

मेस्सी भर्सेस रोनाल्डोः एक खेल, जुन अझै सकिएको छैन

No comments
http://ift.tt/2jzXeor ३१ भदौ, काठमाडौं । दुई फुटबलर मध्ये को उत्कृष्ट भन्ने बहस सायद कहिल्यै सकिने छैन । दुवै अहिलेसम्मकै उच्चस्तरका खेलाडी हुन् भन्नेमा धेरैको एक मत छ तर, उनीहरुमध्ये को उत्कृष्ट भन्ने

मलेसिय भर्सेस नेपाल लाइभ भिडियो

No comments

काठमाडौं, भदौ ३१ – उन्नाइस वर्षमुनिको एसियाकप क्रिकेटको छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपाल र मलेसियाबिच खेल भइरहेको छ । मलेसियामा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको छ । मलेसियाले अहिले ब्याटिङ गरिरहेको छ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम एसिया कपका लागि छनौट हुने भएकाले मलेसियासँगको खेल जिते नेपाल एसिया कपमा छनौट हुनेछ ।नेपालले समू चरणका सबै तीनवटा खेल जित्दै सेमिफाइनल पुगेको हो । अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेल्दैछन् । हेर्नुहोस LIVE भिडियो…

The post मलेसिय भर्सेस नेपाल लाइभ भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

१० महिनामै आर्मीले बनायो अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान

No comments

Sep 15, 2017

http://ift.tt/2x4RKVs ३० भदौ, काठमाडौं । नेपाल आर्मी क्लवले अन्तर्राष्ट्रिय स्तरको एथ्लेटिक्स ट्र्याकसहितको फुटबल मैदान निर्माण सम्पन्न गरेको छ । सैनिक मुख्यालय भद्रकालीमा अवस्थित मैदानको शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरे । फुटबल

बार्सिलोना अध्यक्षः मेस्सी नयाँ सम्झौता अनुसार खेलिरहेका छन्

No comments
http://ift.tt/2ybr45w युभेन्टसबिरुद्ध मंगलबारको जितले बार्सिलोनाका समर्थकमाझ देखिएको असन्तुष्टिको आक्रोशमा चिसो पानी छ्यापेको छ । र, लियोनल मेस्सीको बारेमा पनि एउटा सुखद खवर छ, जुन बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पुष्टि गरेका

काठमाडौं म्याराथन भोलि, सबै तयारी पुरा

No comments
http://ift.tt/2jsf50a३० भदौ, काठमाडौं । विदेशी खेलाडीको समेत सहभागिता रहने ११ औं काठमाडौं म्याराथनको तयारी पुरा भएको छ । भोलि हुने प्रतियोगितामा म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, ५ किमी खुला तथा स्कुलका
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat