नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल सम्पन्न भयो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९.१५ बजे सुरु भएको खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने छन् । सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । दश अङ्कसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ ।
कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ । आठ अङ्कसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ । आजको खेल सुदूरपश्चिमले जितेमा १२ अङ्कसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ ।
यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले हा¥यो भने काठमाडौँ गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ । काठमाडौँ गुर्खाज पनि आठ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

१५ जेठ, काठमाडौं । स्थानीय तहसँगको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यता हेरी रंगशाला, खेल मैदान, युवा क्लब र विरचण पार्क बनाउन सरकारले बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री
नागोया । पछिल्लो समयमा जापानको नागोयास्थित सहरमा बस्दै आएका अविरल घिमिरे किक बक्सिङमा फेरि अर्को सफलता हात पारेका छन् । खेल जीवनको यसअघिका सबै ७ वटा प्रतिस्पर्धामा अपराजित रेकर्ड बनाएका नेपालका
१३ जेठ, काठमाडौं । रसिया विश्वकप सुरु हुन १८ दिन बाँकी छ । सहभागी ३२ राष्ट्र खेलाडी छनोट र अन्तिम तयारीमा व्यस्त छन् । यस्तोमा नाइजेरियाका प्रशिक्षक गेर्नेट रोहले खेलाडीहरुलाई
विकेट नेपालबाट लिइएको तस्वीर ११ जेठ, काठमाडौं । रुपन्देही-११ र त्रिभुवन आर्मी क्लव सुर्खेतको वीरेन्द्रनगर रंगशालामा जारी कर्णाली प्रिमियर लीग (केपीएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार
१० जेठ, काठमाडौं । ब्राजिलियन स्टार फुटबलर रोनाल्डिन्होले एकैपटक दुईवटी महिलासँग विवाह गर्ने भएका छन् । ३८ वर्षे फुटबलर अहिले आफ्नो रियो दे जेनेरियोको ५ मिलियन डलरको भव्य बंगलामा आफ्ना भावी
१० जेठ, काठमाडौं । कर्णाली प्रिमियर लीगको बिहीबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव ८ विकेटले विजयी भएको छ । आर्मीले भेरिगंगा क्रिकेट क्लवलाई पराजित गरेको हो । १२ ओभरमा छोट्याइएको
८ जेठ, कास्की । पोखरामा भएको प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे्रन गेम्समा कास्की च्याम्पियन बनेको छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा कास्की १६ स्वर्ण, २ रजत र ३ कास्यसहित प्रथम
Sports News Channel of NEPAL.