Responsive Ad Slot

ताजा समाचार

latest

इटहरी गोल्डकप उपाधि मंगलबारे फुटबल क्लब लाई

Apr 21, 2015

/ by kpcat

चैत २०  सुनसरीको इटहरीमा विहिबार सम्पन्न “इटहरी गोल्डकप फुटबल प्रतियोगिता”को फाइनल खेलमा शसस्त्र प्रहरीको एपिएफ झापालाई ४–० ले हराउँदै मंगलबारे फुटबल क्लब मोरङ विजयी भएको छ १९ गते ३ बजे बाट सुरु भएको खेलमा मंगलबारे फुटबल क्लबले एकाधिकार जमाउन सफल भयो। उक्त खेलमा मंगलबारे फुटबल क्लबका किरण राई म्यान अफ दि म्याच घोसित भए।




 त्येस्तै सर्बोत्क्रिस्ट खेलाडीको रुपमा मंगलबारे कै बुद्दिमान राई भए भने रा जा क्लबका प्रवेश कुवर उदयमान खेलाडी घोसित भए। विजेता ले ट्रफी सहित १ लाख हात पारे भने  र उप–विजेता ले ट्रफी सहित  ५० हजार हात पर्न सफल भए  ।



No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat