आश्विन ११। रेडबुल राष्ट्रिय लिग फुटबलमा झापा–११ को शीर्ष स्थानमा कायमै रहएको छ। आइतबार सम्पन्न १३ औं खेलमा नेपाल पुलिस क्लवलाई २–० ले पराजित गर्दै २४ अंकका साथ शीर्ष स्थान ओगट्न सफल भएको हो। थ्रीस्टार क्लव ११ खेलबाट २२ अंकका साथ दोस्रो स्थानमा छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा थ्रीस्टारद्धारा सुदूरपश्चिम फुटबल क्लब कैलाली १–० को झिनो अन्तरले पराजित गर्यो। ।
Subscribe to:
Post Comments (Atom)

Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.