बराबरीमा मड्रिड र मालागा

आश्विन १०।  स्पेनिस ला लिगा फुटबलमा मालागा र रियल मड्रिड बराबरी भएका छन् ।  शनिबार राति सम्पन्न खेल गोलरहित बराबरीमा १\१  अंक बाडेर  टुंगिएको हो।  रोनाल्डो रियल मड्रिडको टप स्कोरर बन्न मात्र तीन गोलले पछि परेका छन्  । मालागाविरुद्ध गोल गर्न नसकेका उनले आफ्ना आक्रोस तथा निरासा पोलमा देखाए ।
अर्को खेलमा भ्यालेन्सियाले एथ्लेटिको मड्रिडलाई १–० ले हराएको छ भने सेल्टाभियो र आइबरले १–१ को बराबरी खेलेका छन् ।
यो नजितासँगै भ्यालेन्सिया ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १६ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको १५ अंक छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.