जुडोमा नेपाललाई ३ स्वर्ण

आश्विन ४।  भुटानको थिम्पुमा भएको मैत्रीपूण जुडो प्रतियोगितामा नेपालले ३ स्वर्ण जितेको छ । नेपालले थप ३ रजत र २ कांस्य पनि हात पारेको टोली नेता एवं नेपाल जुडो संघका सचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । नेपालका सचिन वाइबाले पुरुष ४० केजी, सन्जोग भट्टले पुरुष ५५ केजी तथा कविता नेपालीले महिला खुला तौलसमूहमा स्वर्ण जिते । बाल वातावरण केन्द्र, नेपाल (सीडब्लुसीएन) मा संरक्षित जुडो खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए । जम्मा ७ स्वर्णका लागि भएको प्रतियोगितामा आयोजक भुटानले ४ स्वर्ण हात पारेको श्रेष्ठले जानकारी गराए ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.