तनहुँमा जिल्लाकै सर्वाधिक राशीको फुटबल

मंगसिर ८ / तनहुँमा आइतबार देखि जिल्लाकै सर्वाधिक राशीको फुटवल प्रतियोगिता सुरु भएको छ ।
युवा क्लव भिमादद्वारा हरिवोधनी एकादशीको अवसरमा आयोजित प्रतियोगिताको नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उद्घाटन गरिन् ।
प्रतियोगिताका विजेताले १ लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, बढी गोलकर्ता र अनुशासित टिमलाई १०/१० हजार नगदारा पुरस्कृत गरिने क्लवले जनाएको छ ।
प्रतियोगितामा १४ वटा टिम सहभागी छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.