नेपालको टाइगर टप्सको विजयी सुरुआत

मंसिर ७ । नवलपरासीमा सुरु भएको अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितामा नेपालको टाइगर टप्सको तुस्कर्स, श्रीलंका र स्वीट्जरलयान्डले विजय सुरुआत गरेका छन् ।

टाइगर टप्सले अमेरिकी टोलीलाई ८–४ ले, श्रीलंकाको टोलीले नेपालको थारु लजलाई ८–२ ले र स्वीट्जरल्यान्डको टोलीले अष्ट्रेलियालाई ९–५ ले हरायो ।

टाइगरटप्स र थारु भिलेज रिसोर्टको आयोजनामा जारी प्रतियोगिता कावासोती नगरपालिका–१६ होमस्टेनजिकै ढकाहा वनको चौरमा भइरहेको हो ।

टाइगर टप्स र थारु भिलेज रिसोर्टको आयोजनामा सन्चालित प्रतियोगितामा नेपालसहित ८ देशका टिम सहभागी छन् ।

यसअघि चितवनमा हँुदै आएको प्रतियोगिता यस वर्ष नवलपरासीमा गरिएकोे हो । प्रतियोगिता शुक्रबारसम्म सन्चालन हुने छ । 
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.