Responsive Ad Slot

ताजा समाचार

latest

माघमा हुने भो आहा–रारा गोल्डकप

Dec 2, 2015

/ by Unknown
मंगसिर १६।  १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघमा हुने भएको छ ।

सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता माघ ५ देखि १६ गते सम्म पोखरा रंगशालामा सन्चालन हुनेछ ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब, विदेशी टोली, पूर्वाञ्चल, पश्चिमाञ्चलका फुटबल क्लब र आयोजक गरी १२ टोली सहभागी हुने छन् ।
गत वर्ष भएको १३औं संस्करणको उपाधि ‘ए’ डिभिजन क्लब थ्रीस्टारले जितेको थियो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat