साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग नेपाल पराजित

पुस ८ । भारतमा सुरु भएको ११ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ ।
बुधबार केरलामा भएको उद्घाटन खेलमा नेपाल श्रीलंकासँग १–० ले पराजित भएको छ । अधिकांश समय बल नियन्त्रणमा लिए पनि गोलका एक दर्जन अवसर खेल फालेको नेपालले इन्जुरी समयको अन्तिम घडीमा गोल खाएको हो ।
खराब डिफेन्सको फाइदा उठाउँदै श्रीलंकाले गोल गरेको हो । यो हारले नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कठिन भएको छ ।
अब सेमिफाइनलमा पुग्न नेपालले समूहको अन्तिम खेलमा आयोजक भारतलाई जित्नैपर्ने हुन्छ ।
यो हारसँगै नेपाल लगातार ११ खेलमा गोलविहीन बनेको छ । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा भारतलाई २–१ ले हराउने क्रममा नेपालले पछिल्लो पटक गोल गरेको हो ।
नेपाल र भारतबीचको खेल पुस १२ गते आइतबार हुनेछ । 
अंक तालिका :-

LAST FIVE MATCHES

HEAD TO HEAD

Nepal

Sri Lanka

Wins
1
2
2
Wins

BETTING & PREDICTIONS

Reader's Predictions

NepalNepal
Draw
Sri LankaSri Lanka
75%
22%

Top 3 Predictions

NepalNEP
2 - 0
Sri LankaSRI
NepalNEP
0 - 0
Sri LankaSRI
NepalNEP
1 - 0
Sri LankaSRI

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.