Responsive Ad Slot

ताजा समाचार

latest

नेपाल पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश

Feb 10, 2016

/ by Unknown
२६ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पुरुष फुटबल टिम सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको समूह चरणको खेलमा भुटान र बंगलादेशले १–१ गोलको बराबरी खेलेसँगै नेपाल बिहीबार बंगलादेशसँग खेल्नुअघि नै सेमिफाइनलमा पुगेको हो ।

नेपालले पहिलो खेलमा भुटानलाई नवयुग श्रेष्ठको ह्याट्रिकसहित ५–० लेहराएको थियो । 

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat