Responsive Ad Slot

ताजा समाचार

latest

लालीगुराँस गोल्डकपमा जनजागृतिको सुखद सुरुवात

Apr 24, 2016

/ by Anonymous
1-12 शनिबार भएको उद्घाटन खेलमा जनजागृतिले संखुवासभा फुटबल संघको टोलीलाई टाइब्रकेरमा ४-३ ले पराजित गरेको छ । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
यसअघि खेलको ६८ औं मिनेटमा संखुवासभाले दिपक चौहानको गोलबाट अग्रता लिएको थियो । अन्तिममा सम्हालिन सकेन । इन्जुरी टाइममा जनजागृतिका संजय रम्तेलले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए ।
आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ पाउनेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat