Responsive Ad Slot

ताजा समाचार

latest

‘सी’ डिभिजन लिग फुटबल सुरु

May 24, 2016

/ by Anonymous
जेठ १ । रेडबुल ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको उद्घाटन खेलमा मनहरा युनाइटेडले वीरगन्ज युथ एकेडेमीलाई ४–२ ले पराजित गर्यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगितामा सहभागी १३ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ ।

लिग विजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat