Responsive Ad Slot

ताजा समाचार

latest

अन्तिम ४ कोको कैले कैले खेल्ने ?

Jun 29, 2016

/ by Arena Tv
असार १५ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

बिहीबार राति हुने पहिलो क्वार्टरफाइनलमा पोर्चुगल र पोल्यान्ड भिड्नेछन् ।

यसैगरी, शुक्रबार राति वेल्सले बेल्जियमसँग खेल्नेछ ।

यस्तै, शनिबार राति जर्मनी र इटाली भिड्नेछन् ।

आइतबार राति आयोजक फ्रान्स र आइसल्यान्ड खेल्नेछन् ।

सबै खेल नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat