Ads Below Title

Ads Inside Post

Ads End Post

Aug 16, 2016

वेष्टहृयाममाथि चेल्सीको नाटकीय जित

साउन ३२।  डिएगो कोष्टाले अन्तिमतिर गरेको गोलको मदतमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा वेष्टहृयाममाथि नाटकीय जित हात पारेको छ ।
एन्टोनी कोन्टेको प्रशिक्षणमा रहेको चेल्सीले सोमबार राति भएको लिगको आफ्नो पहिलो खेलमा वेष्टहृयामलाई २-१ गोलको जित निकालेको हो ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै पेनाल्टी पायो र इडेन हजार्डले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
तर, ७७ औं मिनेटमा वेष्टहृयामले कोलिन्सले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट मात्र बाँकी छँदा चेल्सीका लागि कोष्टाले विजयी गोल गरे ।
खेलमा हजार्ड म्यान अफ दि म्याच बने । उनले आफ्ना समर्थकहरुबीच मैदानमा फर्कन पाउनु राम्रो भएको बताएका छन् । उनले भने, हामीले धेरै राम्रो गर्‍यौं र ९० मिनेट बाघले जस्तै खेल्यौं ।’
हरेक वर्ष आफूले पहिलो खेलमा गोल नगरेको भन्दै उनले भने, गत सिजन सकियो ।  हामी अगाडिको भविश्य हेरिरहेका छौं र समर्थकहरुलाई धेरै खुसी दिन चाहन्छौं ।’

No comments:

Post a Comment

Thanks.

Comments system

[facebook]

Disqus Shortname

Spot.IM ID

Flickr User ID

96081833@N05

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.

Google ads Main JS