पुस ९ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् धरानमा जारी पुरुष फुटबलमा शनिबार पश्चिमाञ्चल टिमले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको छ ।

पश्चिमाञ्चलको जितमा अनिल गुरुङले २ तथा बिमल घर्तीमगरले १ गोल गरे ।
त्यस्तै, शनिबारै भएको अर्को खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई १–० ले निराश पार्‍यो ।
खेलमा मध्यमाञ्चलका लागि बिनेश देन्जनले गरेको गोल नै निर्णायक बन्यो ।

0 प्रतिकृया :

Post a Comment

Thanks for visiting.

 
Top