Responsive Ad Slot

ताजा समाचार

latest

रियलमाथि लागेको प्रतिवन्ध एक सिजनमा झर्‍यो

Dec 21, 2016

/ by Arena Tv
६ पुस. खेलाडी अनुवन्ध गर्न स्पेनिस जाइन्ट रियल मड्रिडमाथि लागेको प्रतिवन्ध एक सिजनमा झारिएको छ ।
विश्व फुटबलको नियमानकारी निकाय फिफाले रियल मड्रिडमाथि २ सिजनको प्रतिवन्ध लगाएको थियो ।
तर, उसले यसविरुद्ध कोर्ट अफ अर्बिट्रेशन फर स्पोटर्समा अपिल गर्‍यो । सीएएसले त्यसको सुनुवाई गर्दै प्रतिवन्धलाई एक वर्षमा झारेको बीबीसीले जनाएको छ ।
यो प्रतिवन्ध २०१७ जनवरीबाट लागू हुनेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat