Responsive Ad Slot

ताजा समाचार

latest

शनिबारदेखि आर्चरी खेल सुरु

Dec 25, 2016

/ by Arena Tv

पुस ९ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् शनिबारदेखि गाईघाटस्थित थरुहट रंगशालामा आर्चरी खेल सुरु भएको छ ।


शनिबार बिहानदेखि सुरु भएको प्रतियोगितामा २५ जना महिला र ६५ जना पुरुष खेलाडीले सहभागिता जनाएको सातौं राष्ट्रिय आर्चरी प्रतियोगिताका संयोजक किरण राईले जानकारी दिए ।
तीन विधा बाँडेर यो खेल खेलाइएको आयोजक समितिका सदस्य तथा जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले बताए ।
प्रतियोगिता यही पुस ११ गते सम्पन्न हुने बताइएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat