फाल्गुन ४। १९ औ रेड्बुल बुढा शुब्बा गोल्ड कप भोलि बाट सुरु हुदै छ l पुर्बी नेपालको सुन्दर नगरी धरान मा फाल्गुन ५ गते उद्घाटन गरि संचालन हुन गहिरहेको गोल्ड कप विभिन्न चरण गरि फाल्गुन १४ गते फाइनल खेल सम्पन्न सगै सम्पन्न हुनेछ।
योपटकको प्रतियागितामा संकटा क्लब, दुर्गापुर स्टिल फुटबल क्लब कोलकाता, काँकडभिट्टा ट्रेनिङ सेन्टर, रुपन्देही–११, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब नीलो, धरान फुटबल क्लब रातो, पोखरा फुटबल क्लब, युनाइटेड सिक्किम फुटबल क्लब र सशस्त्र प्रहरीको टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताअन्तर्गत् उद्घाटन खेल संकटा क्लब र दुर्गापुर स्टिल फुटबल क्लबीच हुनेछ ।
बढासुब्बा गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.