Responsive Ad Slot

ताजा समाचार

latest

आज मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

Feb 2, 2017

/ by Arena Tv

माघ २० । रमपम झापा गोल्डकप फुटबलअन्तर्गत आजको खेलमा मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटी भिड्दैछन् ।


मनाङ मस्र्याङ्दी क्लबले बाई पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने एनआरटीले नेपाल पुलिस क्लबलाई हराएको हो ।
यसैबीच, हिजोको खेलमा आयोजक रमपम झापा–११ ले सुदूरपश्चिम–११ लाई शून्यका विरुद्ध ४ गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat