Responsive Ad Slot

ताजा समाचार

latest

जर्मनीले जित्यो कन्फेडेरेसन कपको उपाधि

Jul 3, 2017

/ by Arena Tv
http://ift.tt/2tGtDhc १८ असार, काठमाडौं । चिलीलाई हराउँदै विश्व च्याम्पियन जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा जर्मनीले कोपा अमेरिका च्याम्पियन चिलीलाई १-० गोल अन्तरले हराएको हो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat