Responsive Ad Slot

ताजा समाचार

latest

काठमाडौं विश्वविद्यालय बन्यो टिम च्याम्पियन

Jul 15, 2017

/ by Arena Tv
http://ift.tt/2tWsK1a ३१ असार, काठमाडौं । दोश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदमा काठमाडौं विश्वविद्यालय टिम च्याम्पियन बनेको छ । साविक विजेता काठमाडौंले ४ स्वर्ण, १ रजत र २ कांस्य जित्दै उपाधि रक्षा गर्‍यो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat