http://ift.tt/2hY4i8R २७ साउन, काठमाडौं । लिभरपुलका मिडफिल्डर फिलिप काउटिन्होले क्लब छाड्ने इच्छा व्यक्त गरेका छन् । लिभरपुलले उनलाई नबेच्ने भन्दै वक्तव्य पारी गरेको केही घन्टापछि उनले ट्रान्सफरका लागि अनुरोध गरेका हुन्

0 प्रतिकृया :

Post a Comment

Thanks for visiting.

 
Top