Responsive Ad Slot

ताजा समाचार

latest

२०३० को विश्वकप आयोजनाका लागि अर्जेन्टिना, उरुग्वे र पाराग्वेको दाबी

Oct 5, 2017

/ by Arena Tv
http://ift.tt/2yZjc7S१९ असोज, काठमाडौं । अर्जेन्टिना, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजनाको दाबी गरेका छन् । अर्जेन्टिनाको राजधानी बुएनोस आइरेसमा तीन देशका राष्ट्रपतिले विश्वकप आयोजनाको योजना सार्वजनिक गरेका हुन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat