Responsive Ad Slot

ताजा समाचार

latest

शरद भेषावकर हङकङविरुद्ध नखेल्ने, नरेशलाई टिममा बोलाइयो

Oct 12, 2017

/ by Arena Tv
http://ift.tt/2ziQzCQ २६ असोज, काठमाडौं । नेपालका ब्याट्सम्यान शरद भेषावकर हङकङविरुद्ध नखेल्ने भएका छन् । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्ध शुक्रबार र आइतबार खेल्दैछ । नेपाली टोली हङकङ पुगिसकेको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat