रियल मड्रिडका स्ट्राइकर मोड्रिकबिरुद्ध कर छलीको मुद्दा
No commentsNov 30, 2017
7:30 PMईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक
No commentsमोदी नदीमा कायाकिङ प्रतियोगिता हुने
No commentsNov 28, 2017
7:55 PMबेल, बेञ्जिमा र रोनाल्डो एकसाथ खेलेको हेर्न चाहन्छुः जिदाने
No commentsNov 27, 2017
8:21 PMनेपाली राष्ट्रिय टिममा ‘लेफ्ट हृयाण्डेड ब्याट्सम्यान’को ‘इन्ट्री’
No commentsसिटीले आश्चर्यजनक प्रतिस्पर्धा गर्यो: ग्वार्डिओला
No commentsमेस्सीको बलले गोललाइन क्रस गर्यो तर, गोल दिइएन
No commentsरोनाल्डोको मदतमा रियल मड्रिड विजयी
No commentsNov 26, 2017
9:41 AMमेस्सीले गरे नयाँ सम्झौता, २०२१ सम्म बार्सिलोनामै रहने
No commentsNov 25, 2017
6:36 PMमेस्सीले चौथो पटक जिते युरोपियन गोल्डेन बुट, रोनाल्डोसँग बराबरी
No commentsNov 24, 2017
8:15 PMअल्फा बिटा अन्तरकलेज फुटसलको उपाधि टाइम्सलाई
No commentsजब फुटबल र टेनिस मिल्छ, राम्रो हुन्छ !
No commentsसामूहिक बलात्कारको अभियोगमा रोबिन्होलाई नौ वर्ष जेल सजाय
No commentsमहिला विश्वकप छनोट क्रिकेटमा नेपाल युएईसँग ५ रनले पराजित
No commentsNov 23, 2017
8:00 PMमनाङलाई हराउँदै आर्मीले जित्यो सताक्षी गोल्डकप
No commentsप्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि एपिएफलाई
No commentsअल्फा बिटा अन्तरकलेज फुटसलको क्वार्टरफाइनल समीकरण पूरा
No commentsबार्सिलोना गोल गर्न असफल तर, अन्तिम १६ मा स्थान बनायो
No commentsसेल्टिकको पोल्टमा पीएसजीको ७ गोल
No commentsचेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा, युनाइटेड हार्यो
No commentsनेपाली तेक्वान्दो प्रशिक्षक यौन दुर्व्यवहारको अभियोगमा अमेरिकी जेलमा (भिडियोसहित)
No commentsNov 22, 2017
7:45 PMअल्फा बिटा अन्तरकलेज फुटसल काठमाडौंमा शुरु
No commentsनरेश र अनिल टिममा परेनन्, महबुबले नाम फिर्ता लिए
No commentsरियल मड्रिड अन्तिम १६ मा, रोनाल्डोले बनाए अर्को रेकर्ड
No commentsराजीनामा दिए अष्ट्रेलियाका फुटबल प्रशिक्षकले
No commentsजुम्लाका दुर्गाबहादुर बुढाले जिते नेपालगन्ज म्याराथनको उपाधि
No commentsNov 21, 2017
7:18 PMहिमालयन शेर्पाले जित्यो चन्द्रागिरी गोल्डकप
No commentsसिड कप फुटबल च्याम्पियनसिप सोमबारबाट सुरु
No commentsआइसिसी महिला विश्वकप छनोटमा नेपालले हङकङसँग पनि अंक बाँड्यो
No commentsझापा–११ लाई हराउँदै आर्मी सताक्षी गोल्डकपको फाइनलमा
No commentsNov 20, 2017
6:43 PMटोरन्टो ओपन तेक्वान्दोमा नेपालकी यानकुमारीले जितिन् स्वर्ण
No commentsमहिला विश्वकप क्रिकेट छनोटमा नेपालले थाइल्याण्डसँग अंक बाड्यो
No commentsमोहम्मद सलाहः किङ्ग अफ फेरो
No commentsअल्फा बिटा अन्तर कलेज फुटसलमा १६ टिम
No commentsपोखरा राहिनोजको ट्यालेन्ट हन्टबाट ७ खेलाडी छानिए
No commentsNov 19, 2017
6:08 PMयुथ एशिया कपमा नयाँ च्याम्पियन अफगानिस्तान
No commentsमड्रिड डर्बीमा बार्सिलोना विजयी !
No commentsटोटनह्याममाथि आर्सनलको शानदार जित
No commentsNov 18, 2017
8:43 PMआहा ! रारा गोल्ड कप माघ दोस्रो साता
No commentsरोनाल्डो र रामोस एकअर्कालाई औधी सम्मान गर्छन्ः जिदान
No commentsNov 17, 2017
7:58 PMफेरि अफगानिस्तान बाधक, नेपाल सेमिफाइनलबाटै बाहिरियो
No comments७ चौका र १ छक्काको मद्धतमा अनिलले पुरा गरे ब्यक्तिगत ५० रन
No commentsकाठमाण्डु, १ मंसिर– अहिले नेपाल एसिया कपको सेमिफाइनल अन्तर्गत अफगानिस्तानसँग खेलिरहेको छ । नेपाललको इनिङ तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाहले थामिरहेका छन् ।
उनले ब्यक्तिगत ५० रन पुरा गरेका छन् । ७ चौका र १ छक्काको मद्धतमा उनले ५० रन पुरा गरेका हुन् । ५० रन पुरा गर्न उनले ६० बल खेलेका छन् ।
The post ७ चौका र १ छक्काको मद्धतमा अनिलले पुरा गरे ब्यक्तिगत ५० रन appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jकाठमाडौंको शंकरापुरमा व्यवसायिक प्याराग्लाइडिङ सुरु
No commentsNov 16, 2017
7:53 PMडडेल्धुरामा मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
No commentsमेस्सीलाई आजीवन क्लबमा राख्ने बार्सिलोनाको चाहना
No commentsअफगानिस्तानसँग बदला लिने नेपालको रणनीति
No commentsविश्वकप फुटबलमा सहभागी सबै टोलीको टुंगो लाग्यो
No commentsहेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल पुस ८ देखि
No commentsNov 15, 2017
6:37 PMजेडिनेकको हृयाट्रिकसँगै अष्ट्रेलिया विश्वकपमा
No commentsएग्युरो ड्रेसिङ रुममा बेहोस भए, अर्जेन्टिना हार्याे
No commentsमैले फुटबल खेल्दै गर्दा यो सोचेको थिइनँ कि मैले यस्तो बिदाई पाउँछु : अनिल गुरुङ
No comments२८ कात्तिक, काठमाडौं । सातदोवाटोस्थित एन्फा मैदानमा फिलिपिन्सबिरुद्ध खेल सकिएको जनाउ दिन रेफ्रीले अन्तिम सिठ्ठी बजाए लगतै नेपाली टोलीका कप्तान अनिल गुरुङ एकाएक भावुक भए ।
१० वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्तिम पलमा रहेका उनी मैदानभित्रै टिममेटबाट घेरिए । नेपाली टोलीका गोलरक्षक बिकेश कुथुले त काँधमा राखेर मैदान परिक्रमा गराउँदाको क्षण साँच्चिकै अभूतपूर्व थियो, जुन ३१ वर्षे स्ट्राइकर अनिल गुरुङका लागि जीवनभरको सम्झना हुनेछ ।
त्यसलगत्तै सेन्टरमा पुगेर उनले सम्मानपूर्वक मैदानमा ढोगे । ‘मेरो जीवन यही प्वाइन्टबाट सुरुभयो, सेन्ट्रल लाइन, आज मैले यो प्वाइन्ट र मैदानलाई यति श्रद्धा गर्छु कि यसले मलाई सबथोक दियो, नाम, दाम र सबैकुरा ।’
अनिलले राष्ट्रिय टिम आफूले सधैं मिस गर्ने बताए । उनले आफूलाई साथ र सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गरे ।
अनिलको विश्रम घोषणा यसअर्थमा भव्य बन्यो कि उनले अन्तर्राष्ट्रिय खेल खेल्दै विदा लिने मौका पाए । अन्तराष्ट्रिय खेल लगतै अखिल नेपाल फुटबल संघ एन्फाले आफ्ना खेलाडीलाई बिदाई गरेको यो पहिलो पटक हो ।
‘मैले फुटबल खेल्दै गर्दा यो सोचेको थिइनँ कि मैले यस्तो बिदाई पाउँछु, अहिले खुसी र दुखी दुवै छु’ भावुक अनिलले भने ।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले उनको औपचारिक बिदाई गरेका थिए । मैदानमा उपस्थित समर्थकमाझ अन्तर्राष्ट्रिय खेलपछि भव्य बिदाईको सौभाग्य कुनै नेपाली खेलाडीलाई जुरेको थिएन ।
अन्तिम अन्तर्राष्ट्रिय खेलमा उनले करिव १० मिनेमात्रै खेले । सुजल श्रेष्ठलाई रिप्लेस गरी ८२औं मिनेटमा मैदान छिरेका अनिलको जोशमा कुनै कमी देखिएको थिए, जुन १० वर्ष अघि ११ कात्तिक २०६४ मा थियो ।
त्यो त्यही दिन हो, जुन दिन उनले दशरथ रंगशालामा विश्वकप छनोट अन्तर्गत ओमानविरुद्ध डेब्यू गरेका थिए ।
मंगलबार राष्ट्रिय टिमबाट ५० अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पूरा गरी उनले सन्यास लिएका छन् ।
The post मैले फुटबल खेल्दै गर्दा यो सोचेको थिइनँ कि मैले यस्तो बिदाई पाउँछु : अनिल गुरुङ appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jअल्फाविटा अन्तरकलेज फुटसल मंसिर ६ देखि
No commentsNov 14, 2017
8:07 PM
Sports News Channel of NEPAL.