http://ift.tt/2inyOKM ५ मंसिर, काठमाडौं । थाइल्याण्डमा जारी आइसिसी टि-२० महिला विश्वकप अन्तर्गत एशियाली क्षेत्रको छनोटमा नेपालले हङकङसँग अंक बाँडेको छ । वर्षाले प्रभावित खेलमा नेपालले लगातार दोस्रो खेलमा अंक बाँडेको हो ।

0 प्रतिकृया :

Post a Comment

Thanks for visiting.

 
Top