November 2017

http://ift.tt/2ioVkH8 १४ मंसिर, काठमाडौं । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोपछि स्पेनिस लिगमा व्यवसायिक फुटबल खेलिरहेका रियल मड्रिडका क्रोएशियाली स्टार लुका मोड्रिकबिरूद्द पनि कर छलीको आरोप लागेको छ । स्पेनिस अभियोजकहरुले सन् २०१३

http://ift.tt/2kaWvL5 १४ कात्तिक, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । पुस ३ गते उद्घाटन खेलमा काठमाडौं किङ्ग्स इलाभेन र ललितपुर पेटि्रयटसबीच हुनेछ । त्यसपछि लगातार ५

http://ift.tt/2k6k2gb १२ मंसिर, पोखरा । कास्कीको मोदी नदीमा कायाकिङ प्रतियोगिता हुने भएको छ । कास्कीको विरेठाँटीस्थित मोदी नदीको करिव ३ सय मिटर क्षेत्रमा प्रतियोगिता हुन लागेको हो । नेपाल कायक एण्ड क्यानोन

http://ift.tt/2ySA5R8 ११ मंसिर, काठमाडौं । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानेले ग्यारेथ बेल चोटमुक्त हुँदै मैदान फर्किएपछि टोलीको अग्रपंक्तिमा रोनाल्डे, बेञ्जिमा र बेल अर्थात बीबीसीलाई पुनः एकबद्ध गरिने बताएका छन् । करिम बेञ्जिमा

http://ift.tt/2zIGQcE ११ मंसिर, काठमाडौं । नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलका लागि राष्ट्रिय टोलीको घोषणा गर्दा एकजना लेफ्ट हृयाण्डेड ब्याट्सम्यानले स्थान पाएका छन् । नेपाली टोलीमा बाँया

http://ift.tt/2k5Y3pG ११ मंसिर, काठमाडौं । पहिलो हाफमा एक गोलले पछि परेको म्यानचेष्टर सिटीले कमब्याक गरेको छ र २–० को जित निकालेको छ । यसलाई प्रशिक्षक पेपे ग्वार्डिओलाले पुनरागमनका लागि आफ्नो टोलीले

http://ift.tt/2iTsNXq ११ असोज, काठमाडौं । गोललाइन क्रस गरेको बललाई रेफ्रीले गोल नदिएपछि बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग १-१ को बराबरी खेलेको हो । भ्यालेन्सियाको घरेलु मैदानमा

http://ift.tt/2AbGxUQ १० मंसिर, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा रियल मड्रिडले मालागालाई हराएको छ र बार्सिलोनाको अंक दूरी ७ मा झारेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले मालागालाई ३–२ गोल

http://ift.tt/2BaJBQj ९ मंसिर, काठमाडौं । बार्सिलोनाका फवार्ड लिओनल मेस्सीले नयाँ सम्झौता गरेका छन्, जसमा बाइआउट क्लज ७०० मिलियन युरो राखिएको छ । ३० वर्षीय अर्जेन्टिनी स्टारको नयाँ सम्झौता २०२०-२१ सिजनसम्म रहनेछ ।

http://ift.tt/2zHvFQJ ८ मंसिर, काठमाडौं । स्पेनिस क्लव बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले शुक्रबार अर्को नयाँ अवार्ड थपेका छन् । सन् २०१६/१७ को सिजनका सर्बाधिक गोलकर्ताको रुपमा उनले गोल्डेन बुट अवार्ड पाएका

http://ift.tt/2jTf7ih ८ मंसिर, काठमाडौं । अन्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि टाइम्स कलेजले जितेको छ । शंखमुलस्थित शंखमुल फुटसल मैदानमा शुक्रबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा आइडिएल कलेजलाई ६-५ गोल अन्तरले पराजित गर्दै

http://ift.tt/2i3Xko6 वाह ! अब सबै एक साथ । स्पोट्र्सको पि्रय जोडी अझ आकर्षक बनेका छन् । सन् २००८ कि फ्रेन्च ओपन च्याम्पियन एना इभानोभिक र म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखका पूर्व मिडफिल्डर बास्टियन

http://ift.tt/2B88egA ८ मंसिर, काठमाडौं । सामूहिक बलात्कारको आरोपमा ब्राजिलियन फुटबलर रोबिन्होलाई नौ वर्ष जेल सजाय सुनाइएको छ । इटलीको अदालतले सन् २०१३ मा मिलानमा भएको सामूहिक बलात्कारमा रोबिन्होसँगै अरु पाँच ब्राजिलियनलाई सजाय

http://ift.tt/2AqJrrO ७ मंसिर, काठमाडौं । आइसीसी महिला टि-२० विश्वकपका लागि एशियाली क्षेत्रको छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली टोली युएईसँग ५ रनले पराजित भएको छ । यसअघिका दुई खेल वर्षाले प्रभावित भएपछि

http://ift.tt/2ApU7qu ७ मंसिर, झापा । झापाको दोस्रो सताक्षी गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । बिहीबार भएको खेलमा मनाङ मस्र्याङदी क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । उपाधि

http://ift.tt/2A1hOFc ७ मंसिर, काठमाडौं । प्रधानसेनापति कप पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि सशस्त्रध प्रहरीको एपिएफ क्लवले जितेको छ । सैनिक मुख्यालय भद्रकालीस्थित नवनिर्मित फुटबल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा एपिएफले आयोजक त्रिभुवन आर्मी

http://ift.tt/2Apzdb8 ७ मंसिर, काठमाडौं । काठमाडौंमा जारी अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताका समूह चरणका खेलहरु सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको दोस्रो दिन चार टिम काञ्जिरोवा, साइपाल, इन्साइड भिजन र

http://ift.tt/2zftaBD७ असोज, काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा अर्को गोलरहित बराबरी खेलेको छ । यद्यपि अन्तिम १६ मा भने स्थान बनाएको छ । टुरिनमा युभेन्टसविरुद्ध उत्रँदा लिओनल मेस्सीलाई बेञ्चमा राखिएको

http://ift.tt/2BcNfKi७ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फुटबलमा सेल्टिकमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले सेल्टिकलाई ७–१ ले हराएको हो । पेरिसमा भएको खेलमा

http://ift.tt/2zdFW3D७ असोज, काठमाडौं । काराबागमाथि सहज जित हात पार्दै चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । तर, म्यानचेष्टर युनाइटेडले भने अर्को खेलसम्म कुर्नु पर्ने भएको छ । बुधबार

http://ift.tt/2B2ehD5 ६ मंसिर, काठमाडौं । बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा नेपाली तेक्वान्दो प्रशिक्षक जेलमा परेका छन् । अमेरिकाको ओरेगन निवासी ५१ वर्षीय तेक्वान्दो प्रशिक्षक शुद्धोधनमान रञ्जितलाई पक्रेर प्रहरीले वाशिङ्गनको काउन्टी जेलमा हालेको

http://ift.tt/2jg1VAh ६ मंसिर, काठमाडौं । अल्फा बिटा एजुकेशनल कन्सल्टेन्सीको आयोजनामा प्रथम अन्तर कलेज फुटसल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । प्रतियोगिताका आ-आफ्ना खेलमा जित हासिल गर्दै ओलम्पिया, आइडिएल, हृवाइट हाउस र गोल्डेन

http://ift.tt/2jNCw4L नरेश बुढायर र अनिल मण्डल ६ मंसिर, काठमाडौं । नरेश बुढायर र अनिल मण्डल राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा पर्न असफल भएका छन् । भेट्रान

http://ift.tt/2BbSJoH ६ मंसिर, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को रेकर्ड बनाउँदा साविकको विजेता रियल मड्रिड अन्तिम १६ मा पुगेको छ । मंगलबार राति भएको खेलमा रियल मड्रिडले एपेल निकोसियालाई ६–० को

http://ift.tt/2AlTgr0 ६ मंसिर, काठमाडौं । अष्ट्रेलियाका फुटबल प्रशिक्षक एन्ज पोस्तेक्ग्लुले राजीनामा दिएका छन् । उनकै प्रशिक्षणमा अष्ट्रेलियाले एक साता अघि रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाएको थियो । प्ले-अफमा होण्डुरसलाई ३-१ ले

http://ift.tt/2AiJNk8 ५ मंसिर, नेपालगन्ज । ‘नेपालगन्ज म्याराथन’को तेस्रोे संस्करणको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन् । बिभागीय खेलाडीहरुलाई पछि पार्दै दुर्गाले निर्धारित दूरी २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरे

http://ift.tt/2zV9Ah8 ५ मंसिर, काठमाडौं । अतिरिक्त समयमा फ्रेण्ड्स क्लवमाथि ३-१ को जित हासिल गर्दै हिमालयन शेर्पा क्लवले पहिलो चन्द्रागिरी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित समयमा दुवै टोलीले एक एक गोलको

http://ift.tt/2B9C3Os ५ मंसिर, काठमाडौं । काठमाडौंका उत्तरी क्षेत्रका बिद्यालयहरुको संगठन सिडको आयोजनामा सिड कप फुटबल च्याम्पियनसिप सुरु भएको छ । सोमबार सिडका उपाध्यक्ष जेबी हमालले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा सिडमा आवद्ध १३

http://ift.tt/2inyOKM ५ मंसिर, काठमाडौं । थाइल्याण्डमा जारी आइसिसी टि-२० महिला विश्वकप अन्तर्गत एशियाली क्षेत्रको छनोटमा नेपालले हङकङसँग अंक बाँडेको छ । वर्षाले प्रभावित खेलमा नेपालले लगातार दोस्रो खेलमा अंक बाँडेको हो ।

http://ift.tt/2jFEiVJ ४ मंसिर, झापा । झापामा जारी सताक्षी गोल्डकपमा घरेलु टोली रमपम झापा–११ लाई हराउँदै त्रिभुवन आर्मी क्लबले फाइनल यात्रा तय गरेको छ । सोमबार भएको खेलमा झापालाई ३–० गोल अन्तरले पाखा

http://ift.tt/2iyY8hP ४ मंसिर, काठमाडौं । क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छन् । टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ५७ केजी तौलसमूहको फाइनलमा यानकुमारीले

http://ift.tt/2inyOKM ४ मंसिर, काठमाडौं । आइसीसी महिला टि-२० विश्वकपका लागि एशियाली छनोटको आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ । घरेलु टोली थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको

http://ift.tt/2AWp3Lj तीव्र दबाबका बीच इजिप्टलाई सन् १९९० पछि पहिलो पटक विश्वकपमा पुर्‍याउन ९५ औं मिनेटको पेनाल्टी हान्दै गर्दा मोहम्मद सलाहलाई थाहा थियो, जीवन परिवर्तन हुन लागेको छ । तर, जे भयो, त्यो

http://ift.tt/2mJizNJ ४ मंसिर, काठमाडौं । अन्फा बिटा एजुकेशनल कन्सल्टेन्सीले आयोजना गर्ने अन्तर कलेज फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता शंखमुल फुटसल मैदानमा मंसिर ६ देखि आठ गतेसम्म सञ्चालन हुनेछ । सोमबार

http://ift.tt/2hBXpvx ३ मंसिर, पोखरा । एभरेष्ट पि्रमियर लिगले हरेक टिममा एक जना खेलाडी ट्यालेन्ट हन्टबाट छानिएर आएको हुनुपर्ने बाध्यकारी नियम बनाएअनुसार अहिले टिमहरु धमाधम ट्यालेन्ट हन्टमा छन् । यसै अनुसार ईपीएल टोली

http://ift.tt/2hBJC8f ३ मंसिर, काठमाडौं । अफगानिस्तानले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानबिरुद्ध १८५ रनको बिशाल जित हासिल गर्दै अफगानिस्तानले पहिलो पटक एशिया कपको उपाधि जितेको हो

http://ift.tt/2j5g970 ३ मंसिर, काठमाडौं । पहिलो मड्रिड डर्बी सकिएर वान्डा मेट्रोपोलिटाना छाड्दै गर्दा दुबै टिम खुसी रहेनन् । रियल र एथ्लेटिको मड्रिडले गोलसहित बराबरी खेल्नुको अर्थ बार्सिलोनाको उपाधि यात्रामा ठूलो चुनौती रहेन

http://ift.tt/2zdBSVh २ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बलियो टोली टोटनह्याममाथि शानदार जित हात पारेको छ । शनिबार राति भएको नर्थ लण्डन डर्बीमा आर्सनलले टोटनहृयामाथि २-० गोल अन्तरको जित

http://ift.tt/2mCja3L २ मंसिर, पोखरा । मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको १६ औं संस्करण माघ दोश्रो सातादेखि सुरु हुने भएको छ । पोखरा रंगशालामा २० गतेसम्म चल्ने प्रतियोगितामा चार विदेशीसहित

http://ift.tt/2ySA5R8 १ मंसिर, काठमाडौं । ड्रेसिङ रुममा क्रिष्टियानो रोनाल्डो र सर्जिओ रामोसबीच देखिएको दुरीबारे रियल मडि्रडका प्रशिक्षक जिनेदान जिदानले मुख खोलेका छन् । दुई स्टारबीच बढेको दुरीलाई लिएर समर्थकमा उत्पन्न चिन्तालाई जिदानले

http://ift.tt/2AWJPvh १ मंसिर, काठमाडौं । अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल एसीसी यू-१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । अफगानसँगको खेलमा नेपालको ब्यटिङ चलेन भने बलिङ पनि औसत मात्र रहृयो । २०११

काठमाण्डु, १ मंसिर– अहिले नेपाल एसिया कपको सेमिफाइनल अन्तर्गत अफगानिस्तानसँग खेलिरहेको छ । नेपाललको इनिङ तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाहले थामिरहेका छन् ।

उनले ब्यक्तिगत ५० रन पुरा गरेका छन् । ७ चौका र १ छक्काको मद्धतमा उनले ५० रन पुरा गरेका हुन् । ५० रन पुरा गर्न उनले ६० बल खेलेका छन् ।

The post ७ चौका र १ छक्काको मद्धतमा अनिलले पुरा गरे ब्यक्तिगत ५० रन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

http://ift.tt/2iYOq7Y ३० कात्तिक, काठमाडौं । प्याराग्लाइडिङको उचित गन्तव्यको रुपमा पोखरालाई मानिदै आएको भए पनि काठमाडौंमै पनि व्यवसायिक प्याराग्लाइडिङ सेवा सञ्चालनमा आएको छ । तीन वर्षदेखि व्यवसायिक सञ्चालनमा आए पनि खासै चर्चा नपाएको

http://ift.tt/2iZPOqP ३० कात्तिक, डडेल्धुरा । डडेल्धुरामा मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति डडेल्धुराको आयोजना तथा अमरगढी नगरपाििलकाको मुख्य प्रयोजनमा भएको प्रतियोगितामा १० टिमको

http://ift.tt/2zHvFQJ ३० कात्तिक, काठमाडौं । बार्सिलोनाले आफ्ना अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीलाई आजीवन सम्झौता गर्ने योजनामा रहेको खुलासा भएको छ । स्पेनिस पत्रिका डेपुर्टिभो मुण्डोले यो दावी गरेको छ कि बार्सिलोना आफ्ना स्टार

http://ift.tt/2hvr6ya ३० कात्तिक, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कपको सेमिफाइनलमा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह ए को उपाबिजेता र अफगानिस्तान समूह बीको बिजेता हो । मुख्य प्रशिक्षक विनोद दासका

http://ift.tt/2zJMTMM ३० कात्तिक, काठमाडौं । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने ३२ टोलीको टुंगो लागेको छ । अन्तरमहादेशीय प्लेअफ अन्तर्गत न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु विश्वकपमा छनोट हुने ३२औं टोली

http://ift.tt/2AHyxKc २९ कात्तिक, काठमाडौं । २०७२ सालको बिनाशकारी भूकम्पमा निधन भएका खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा आयोजना हुने हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकपको तेस्रो संस्करण फुटबल आगामी पुस ८ देखि १५ गतेसम्म हुने

http://ift.tt/2zLtZ68 २९ कात्तिक, काठमाडौं । माइल जेडिनेकको हृयाट्रिकको मदतमा अष्ट्रेलिया विश्वकपमा छनोट भएको छ । एएफसी प्ले अफ अन्तरगत मंगलबार भएको दोस्रो लेगमा होण्डुरसमाथि ३-१ गोल अन्तरको जित निकालेको अष्ट्रेलिया समग्रमा ३-१

http://ift.tt/2z2Cr4d२९ कात्तिक, काठमाडौं । लिओनल मेस्सी विनाको अर्जेन्टिना मैत्रिपूर्ण खेलमा नाइजेरियासँग पराजित भएको छ । खेलको हाफ टाइममा अर्जेन्टिनाका सर्जिओ एग्युरो ड्रेसिङ रुममा बेहोस भएका थिए । उनलाई अस्पताल लगिएको छ

२८ कात्तिक, काठमाडौं । सातदोवाटोस्थित एन्फा मैदानमा फिलिपिन्सबिरुद्ध खेल सकिएको जनाउ दिन रेफ्रीले अन्तिम सिठ्ठी बजाए लगतै नेपाली टोलीका कप्तान अनिल गुरुङ एकाएक भावुक भए ।

१० वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्तिम पलमा रहेका उनी मैदानभित्रै टिममेटबाट घेरिए । नेपाली टोलीका गोलरक्षक बिकेश कुथुले त काँधमा राखेर मैदान परिक्रमा गराउँदाको क्षण साँच्चिकै अभूतपूर्व थियो, जुन ३१ वर्षे स्ट्राइकर अनिल गुरुङका लागि जीवनभरको सम्झना हुनेछ ।

त्यसलगत्तै सेन्टरमा पुगेर उनले सम्मानपूर्वक मैदानमा ढोगे । ‘मेरो जीवन यही प्वाइन्टबाट सुरुभयो, सेन्ट्रल लाइन, आज मैले यो प्वाइन्ट र मैदानलाई यति श्रद्धा गर्छु कि यसले मलाई सबथोक दियो, नाम, दाम र सबैकुरा ।’

अनिलले राष्ट्रिय टिम आफूले सधैं मिस गर्ने बताए । उनले आफूलाई साथ र सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता व्यक्त गरे ।

अनिलको विश्रम घोषणा यसअर्थमा भव्य बन्यो कि उनले अन्तर्राष्ट्रिय खेल खेल्दै विदा लिने मौका पाए । अन्तराष्ट्रिय खेल लगतै अखिल नेपाल फुटबल संघ एन्फाले आफ्ना खेलाडीलाई बिदाई गरेको यो पहिलो पटक हो ।

‘मैले फुटबल खेल्दै गर्दा यो सोचेको थिइनँ कि मैले यस्तो बिदाई पाउँछु, अहिले खुसी र दुखी दुवै छु’ भावुक अनिलले भने ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले उनको औपचारिक बिदाई गरेका थिए । मैदानमा उपस्थित समर्थकमाझ अन्तर्राष्ट्रिय खेलपछि भव्य बिदाईको सौभाग्य कुनै नेपाली खेलाडीलाई जुरेको थिएन ।

अन्तिम अन्तर्राष्ट्रिय खेलमा उनले करिव १० मिनेमात्रै खेले । सुजल श्रेष्ठलाई रिप्लेस गरी ८२औं मिनेटमा मैदान छिरेका अनिलको जोशमा कुनै कमी देखिएको थिए, जुन १० वर्ष अघि ११ कात्तिक २०६४ मा थियो ।

त्यो त्यही दिन हो, जुन दिन उनले दशरथ रंगशालामा विश्वकप छनोट अन्तर्गत ओमानविरुद्ध डेब्यू गरेका थिए ।

मंगलबार राष्ट्रिय टिमबाट ५० अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पूरा गरी उनले सन्यास लिएका छन् ।

The post मैले फुटबल खेल्दै गर्दा यो सोचेको थिइनँ कि मैले यस्तो बिदाई पाउँछु : अनिल गुरुङ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

http://ift.tt/2zJZc9Z २८ कात्तिक, काठमाडौं । अल्फा विटा एजुकेशनल कन्सल्टेन्सीले अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता मंसिर ६ देखि ८ गतेसम्म शंखमूल फुटसलमा हुने अल्फा विटाका अध्यक्ष द्विराज शर्माले जानकारी

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.