Responsive Ad Slot

ताजा समाचार

latest

युएईबिरुद्ध नेपालले पहिलो विकेट गुमायो, नेपालको ५० रन पूरा

Dec 6, 2017

/ by Arena Tv
http://ift.tt/2iYbB6j २० मंसिर, काठमाडाैं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलमा नेपाले पहिलो विकेट गुमाएको छ । ओपनर दिलिप नाथ १६ रनको व्यक्तिगत स्कोरमा पेविलियन फर्केका छन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat