http://ift.tt/2ouvN1o२ पुस, काठमाडौं । साफ यू-१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग ६-० गोलको फराकिलो अन्तरको पराजय व्यहोरेको छ । प्रतियोगिताको पहिलो खेलमै नेपाली किशोरीहरु घरेलु टोलीसामू निरिह देखिए ।

0 प्रतिकृया :

Post a Comment

Thanks for visiting.

 
Top