Responsive Ad Slot

ताजा समाचार

latest

डेम्बेले फेरि घाइते, एक महिना मैदान बाहिर रहने

Jan 15, 2018

/ by Arena Tv
http://ift.tt/2FFjcgA १ माघ, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर ओस्मान डेम्बेले फेरि झण्डै एक महिना मैदान बाहिर हुने भएका छन् । घुँडाको चोटका कारण उनी तीनदेखि चार हप्ता मैदान बाहिर हुने भएका हुन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat