Responsive Ad Slot

ताजा समाचार

latest

पारस खड्काले पाए अहिले सम्मकै यति ठुलो सम्मान, हेर्नुहोस के पाए खड्काले..

Jan 19, 2018

/ by Arena Tv

काठमाडौँ माघ ५ राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का ‘प्रथम मदन भण्डारी क्रिकेट सम्मान’बाट सम्मानित भएका छन् ।
राष्ट्रपति विधादेवि भण्डारीले किर्तिपुरस्थित टीयू मैदानमा आयोजित प्रथम क्रिकेट महोत्सवमा खड्कालाई सम्मान गरिन् । मदन भण्डारी स्पोटर्स एकेडेमीअन्तर्गतको क्रिकेट विभागद्वारा आयोजित महोत्सवमा कप्तान पारसलाई नगद २५ हजारसहित सम्मान गरिएको हो
नेपाली क्रिकेटमा योगदान गर्ने विशेष व्यक्तित्वलाई दिइने यस सम्मानले वार्षिक निरन्तरता पाउने एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए

The post पारस खड्काले पाए अहिले सम्मकै यति ठुलो सम्मान, हेर्नुहोस के पाए खड्काले.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat