रुपन्देही-११ खप्तड गोल्डकपको क्वाटरफाइनल
http://ift.tt/2DcWL1g
२५ पुस, कैलाली । भेटानको डुक स्टार क्लवलाई ३-२ गोलले हराउँदै रुपन्देही-११ सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलवार धनगढी क्षेत्रीय रङ्गशालामा पहिलो हाफमा रुपन्देहीले २-० को अग्रता बनायो
Post a Comment
Thanks.