
डिभिजन टूमा नेपालको सुखद सुरुवात, नामिबियामाथि रोमाञ्चक जित
http://ift.tt/2GZC9LF
२५ माघ, काठमाडौं । नामिबियामाथि रोमाञ्चक जित निकाल्दै नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा सुखद सुरुवात गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक जित निकालेको

Post a Comment
Thanks.