Responsive Ad Slot

ताजा समाचार

latest

पर्सागढी गोल्डकपको उपाधि चौधरी-११ ले जित्यो

Feb 5, 2018

/ by Arena Tv
http://ift.tt/2zg3ZOw २२ माघ, वीरगञ्ज । प्रथम पर्सागढी फुटबल प्रतियोगिताको उपाधि चौधरी-११, बाराले जितेको छ । सोमबार भएको फाइनल खेलमा वीरगञ्ज युथ एकेडेमीलाई २-१ गोल अन्तरले हराउँदै चौधरी-११ ले उपाधि जितेको हो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat