
नामिबियामा रोहितकुमारलाई डेब्यू क्याप
http://ift.tt/2C2PXRH
२५ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तरगत नामिबियाविरुद्धको खेलमा रोहितकुमार पौडेललाई डेब्यू क्याप प्रदान गरिएको छ । यू-१९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए ।

Post a Comment
Thanks.