Responsive Ad Slot

ताजा समाचार

latest

क्रिकेटर सन्दीप लामिछाने (आईपीएल) दिल्ली डेयरडेभिल्समा परेपछि, सम्झौता गरे भन्दा दोब्बर पैसा पाउने

Feb 24, 2018

/ by Arena Tv

काठमाडौँ — सानिमा बैंकले क्रिकेटर सन्दीप लामिछानेसँगको प्रायोजन सम्झौतामा दोब्बर वृद्धि गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली डेयरडेभिल्समा परेपछि र नेपाल विश्वकप छनोट क्रिकेटमा पुगेपछि सन्दीपको व्यावसायिक महत्त्व पनि चुलिएको हो ।

सन् २०१६ को फेब्रुअरीमा बंगलादेशमा सम्पन्न आईसीसी यू–१९ विश्वकप खेलेर आएपछि क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) मार्फत सन्दीपसँग सानिमा बैंकले प्रतिमहिना २० हजार दिने गरी सम्झौता गरेको थियो । त्यसलाई दोब्बर बनाइएको सानिमाले जनाएको हो । दुईवर्षे नयाँ सम्झौतापछि सन्दीपले त्यसवापत् ९ लाख ६० हजार पाउने छन् ।
यू–१९ विश्वकपमा सन्दीपले आयरल्यान्डसँग ह्याट्रिक गर्दै कुल १४ विकेट लिएका थिए।

The post क्रिकेटर सन्दीप लामिछाने (आईपीएल) दिल्ली डेयरडेभिल्समा परेपछि, सम्झौता गरे भन्दा दोब्बर पैसा पाउने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat