अन्तिममा सम्हालिन नसक्दा चेल्सी ४-१ ले पराजित
http://ift.tt/2BGL2Kq२३ माघ, काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी वाटफोर्डसँग ४-१ ले पराजित भएको छ । ४२ औं मिनेटमा पाएको पेनाल्टीमा ट्रोय डीनीले गोल गर्दै वाट्फोर्डलाई सुरुवाति अग्रता दिलाएका थिए ।
Post a Comment
Thanks.