Responsive Ad Slot

ताजा समाचार

latest

दीपेन्द्रको अर्को छक्कासँगै नेपालले जोड्यो ११० रन

Feb 15, 2018

/ by Arena Tv

काठमाडौं । नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको अर्को छक्का सहित नेपालले ११० रन जोडेको छ ।

आइसीसी डिभिजन टूको फाइनल खेलमा २ सय ७८ रनको चुनौती पछ्याएको नेपालले आज सुरुवात देखि नै आक्रमक ब्याटिगं गरिरहेका बेला नेपालका ब्याट्सम्यानहरु जमेसँगै नेपालले २७ ओभरको समाप्तिमा ११० रन जोडेको छ ।

The post दीपेन्द्रको अर्को छक्कासँगै नेपालले जोड्यो ११० रन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat