
सिमरा गोल्डकपः आयोजकलाई हराउँदै मोरङ सेमिफाइनलमा
http://ift.tt/2H4pSFV
२७ माघ, सिमरा । आयोजक नवजनजागृति युवा क्लबलाई टाइव्रेकरमा पराजित गर्दै मोरङ्ग फुटबल क्लब नवौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वार्टरफाइनलमा मोरङले आयोजकविरुद्ध टाइव्रेकरमा ४-१

Post a Comment
Thanks.