http://ift.tt/2CrM60V पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानी टिमका पूर्व फास्ट बलर सोयब अख्तरलाई पीसीबीको नयाँ ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । पीसीबीका अध्यक्ष नजम सेठीले शुक्रबार ट्विटरमार्फत उक्त जानकारी दिएका थिए

0 प्रतिकृया :

Post a Comment

Thanks for visiting.

 
Top