http://ift.tt/2CsOyZs १५ फागुन, काठमाडौं । तीव्र गतिका धावक उसेन बोल्टले अन्ततः ओल्ड ट्रार्फडमा फुटबल खेल्ने भएका छन् । ओलम्पिकमा आठ स्वर्ण जितेका बोल्ट सेलिब्रेटी र फुटबलरहरुको खेलमा एक टिमको कप्तान बन्नेछन् ।

0 प्रतिकृया :

Post a Comment

Thanks for visiting.

 
Top