![](https://www.onlinekhabar.com/wp-content/uploads/2018/03/steve-smit.jpg)
स्टिभ स्मिथमाथि लाग्यो एक खेलको प्रतिबन्ध
https://ift.tt/2pB9ftk
११ चैत, काठमाडौं । बल टेम्परिङ विवादमा फसेको क्रिकेट अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथमाथि एक खेलको प्रतिबन्ध लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले उनीमाथि शतप्रतिशत म्याच फि ज।रिवाना तोकिएको छ ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2018/03/steve-smit.jpg)
Post a Comment
Thanks.