Responsive Ad Slot

ताजा समाचार

latest

नेपालले हङकङलाई हरायो, अफगान सुपर सिक्समा

Mar 12, 2018

/ by Arena Tv
http://ift.tt/2Gmrfje २८ फागुन, काठमाडौं । विश्वकप छनोटमा नेपालले हङकङमाथि ५ विकेटको जित निकालेको छ । यससँगै अफगानिस्तान सुपर सिक्समा पुगेको छ । सुपर सिक्समा पुग्न नेपाललाई ठूलो अन्तरको जित चाहिएको थियो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat