https://ift.tt/2H2n7Fc १९ चैत, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा धनगढी टिम चौराहाले सीवाईसी अत्तरीयालाई ३ विकेटले हराएर पहिलो जित निकालेको छ । कप्तान सोमपाल कामीको विस्फोटक ब्याटिङले धनगढीको जित सम्भव बन्यो

0 प्रतिकृया :

Post a Comment

Thanks for visiting.

 
Top