Responsive Ad Slot

ताजा समाचार

latest

NEWZELAND को १४३ रनको जित

Apr 21, 2015

/ by kpcat


७ चैत। ICC WORLDCUP  CRICKET  को आजको खेलमा NEWZELAND  ले WESTINDIES लाइ १४३ रनले पराजित गरि सेमी फाइनल मा प्रवेश  छ।
NEWZELAND ले दिएको ३९४ को लक्ष पछ्याएको WESTINDIES ले  ३०.३ ओवर मा १०  विकेट गुमाउदै २५० रन मात्र जोड्न सक्यो। को कसिलो बलिंग को अगाडी निरिह बन्यो।

न्यूजिल्याण्डका ब्याट्सम्यान मार्टिन गुप्टिलले विश्वकप क्रिकेटमा दोहोरो शतकसँगै एकै इनिङमा सर्वाधिक रनको कीर्तिमान बनाएका छन् ।
शनिबार क्वार्टरफाइनलमा वेष्टइण्डिजविरुद्ध ओपनर गुप्टिलले १५२ बलमा २१ चौका र ८ छक्काको मदतमा २०० रन पुरा गरेका हुन् । यससँगै उनी विश्वकपमा दोहोरो शतक बनाउने दोस्रो क्रिकेटर बनेका छन् । वन क्रिकेटमा भने दोहोरो शतक बनाउने उनी पाँचौं ब्याट्सम्यान बनेका छन् ।
४७.१ ओभरमा चौका हान्दै २०३ रन बनाएका उनले छक्का र चौका हाने । ओभरको चौथो बलमा रन लिन नसकेका उनले पाँचौं बलमा चौका हान्दै क्रिस गेलको २१५ रनको रेकर्ड तोडेका छन् ।
उनी २३७ रनमा अविजित रहे । यो विश्वकपमा एकै इनिङमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । १६३ बलको सामना गरेका उनले २४ चौका र ११ छक्का हानेका छन् ।
यसअघि क्रिस गेलले २१५ रन बनाएर विश्वकपमा दोहोरो शंतक बनाउने पहिलो क्रिकेटर बनेका थिए ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat