Responsive Ad Slot

ताजा समाचार

latest

RedBull national league 2071

Apr 24, 2015

/ by kpcat
खेलकुद पनि पर्यटनको को एक महत्त्वपूर्ण पार्ट हो /स्थानीय हरु को पनि यस् मा प्रतक्ष सहभागिता होस भनेर नै ANFA ले होम एन्ड अवे का आधार मा यसपाली को national league गरेको थियो, तर आफनै जिल्ला का ,घर का खेलाडी ले रास्टिय लिग खेलिरहदा दर्सक को उपस्थिति आसा लाग्दो देखिएन । तर झापाको हक मा अपवाद रह्यो ।त्यहाँ कम्ती मा ५००० दर्सक ले टिकट नकाटे को दिन हुदैन रे, 
मोरङ बासी ले झापाली को अनुसरण गर्न अनुरोध सहित, National League सहभागी हुने अवसर प्रदान गरिदिनु हुने सबै लाई धन्यवाद

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat