Ads Below Title

Ads Inside Post

Ads End Post

May 9, 2015

तेस्रो पटक पनि विश्वको धनी फुटबल क्लब घोषित

स्पेनिस क्लब रियल म्याड्रिड लगातार तेस्रो पटक फोर्बस् पत्रिकाको सबैभन्दा धनी फुटबल क्लबको शीर्ष स्थानमा रहन सफल भएको छ ।
सन् २०१४ को तुलनामा क्लबको मूल्य ५ प्रतिशतले ह्रास आउँदै ३.२६ बिलियन डलरमा झरे पनि अन्य क्लबको तुलनामा आम्दानी भने सबैभन्दा धेरै ७ सय ४६ मिलियन डलर रह्यो ।
दोस्रो स्थानमा अर्को स्पेनिस क्लब बार्सिलोना रहेको छ । बार्सिलोनाको मूल्य ३.१६ बिलियन डलर रहेको छ । ३.१० बिलियन डलर मूल्यसहित इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा रहेको छ । टप २० मा ८ वटा इंग्लिस क्लब रहेका छन् । म्यान्चेस्टर सिटी बायर्न म्युनिखपछि पाँचौं स्थानमा रहेको छ भने चेल्सी छैटौं स्थानमा रहेको छ ।
आर्सनल र लिभरपुल क्रमशः सातौं र आठौं स्थानमा छन् भने इटालियन क्लबद्वय युभेन्टस र एसी मिलान नवौं र दशौं स्थानमा छन् ।

No comments:

Post a Comment

Thanks.

Comments system

[facebook]

Disqus Shortname

Spot.IM ID

Flickr User ID

96081833@N05

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.

Google ads Main JS